रौतहट १ मा माधवकुमार नेपाललाई अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १९:०३:४१
रौतहट, ५ मंसिर । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१९:०३:४१
661