झलनाथ खनाल र प्रभु साहबीच भेटघाट
प्रकाशित मिति: बुधबार, पौष ०६, २०७९ | १७:५९:३५
काठमाडौं, ६ पुस । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति : बुधबार, पौष ०६, २०७९ |
१७:५९:३५
1365