काभ्रे-२ मा गाेकुल बास्काेटा कांग्रेसका हुमागाईँभन्दा ८ सय ७७ मतले पछाडि
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ८:४५:३२
काठमाडौं, ६ मंसिर | काभ्रे-२ मा नेकपा एमालेका गाेकुल बास्काेटा नेपाली कांग्रेसका शिव हुमागाईँ भन्दा ८ सय ७७ मतले पछाडि हुनुहुन्छ । अहिलेसम्म हुमागाईँले ३ हजार २ सय ७३ र बास्काेटाले २ हजार ३ सय ९६ ले मत पाउनु भएकाे छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
८:४५:३२
1563