भक्तपुर – २ मा महेश बस्नेत झण्डै १३ सय मतले पछि
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ८:४९:०९
काठमाडौं, ६ मंसिर | भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका दुर्लभ थापाले १२ हजार ५३ मत पाउनु भएको छ । एमालेका महेश बस्नेतले १० हजार ७ सय ६२ मत पाउनु भएको छ । यो क्षेत्रको ३० हजार ३ सय ९३ मत गनिसकिएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
८:४९:०९
1409