पर्सा १ मा प्रदीप यादवलाई पछ्याउँदै अजय द्विवेदी
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | ९:५०:००
६ मंसिर, पर्सा । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादवले ५ हजार ६८० मतसहित अग्रता कायम गरिरहेका छन् ।उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले ४ हजार ३६६ मत प्राप्त गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले १८४ मत मात्र प्राप्त गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
९:५०:००
595