भोजपुरमा सुदन किरातीको अग्रता कायमै
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १०:०२:३९
६ मंसिर, विराटनगर । भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बढाएका छन् ।पछिल्लो मत परिणाम अनुसार किरातीले एक हजार ५४१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मतसहित कितारीलाई पछ्याइरहेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१०:०२:३९
353