राप्रपाले काठमाडौं–२ (१) बाट विजयको खाता खोल्यो
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १३:१९:१८
काठमाडौं, ६ मंसिर | राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् । प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी १५२२ मतान्तरले विजयी भएका हुन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१३:१९:१८
1607