चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १३:२७:४३
काठमाडौं, ६ मंसिर | २०७४ सालको निर्वाचनमा चितवन ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी छन्।
यस्तो छ ताजा परिणाम:
विक्रम पाण्डे (राप्रपा): ४७७०
जिता बराल (रास्वपा): ३९७७
भोजराज अधिकारी (माओवादी केन्द्र): ३८२५
दिनेश कोइराला (स्वतन्त्र): ३१७३
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१३:२७:४३
4291