बाराका चार क्षेत्रमध्ये १ मा एमाले, २ स्वतन्त्र, ३ मा जसपा र ४ मा एकीकृत समाजवादीकाे अग्रता
बारा, ६ मंसिर | बाराको चार वटै निर्वाचन क्षेत्रको मत गणना भइरहेको छ । पछिल्लो (१0:४० बजेको अपडेट) मत परिणाम निम्नअनुसार छ ।
क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख १९ हजार तीन सय ७५
झरेको मत : ८१ हजार तीन सय ८४ (६८.१८ प्रतिशत)
एमाले– अच्युत मैनाली – ११२८४
काग्रेस– उमाकान्त चौधरी – ८३५७
क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख पाँच हजार ११
स्वतन्त्र –रामकिशोर यादव – ३१३०
माओवादी– शिवचन्द्र कुशवाहा – २४०३
जसपा– रामसहाय यादब – १२९५
स्वतन्त्र – रवीन्द्र यादव रोशन – १११४
क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख तीन हजार एक सय ४८
एमाले– ज्वाला साह – ४४५१
जसपा–रामबाबु यादव – ५१६८
लोसपा–लालबाबु सिंह – २८४२
क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ
कुल मतदान भएको मत : एक लाख पाँच हजार नौ सय ७०
एकीकृत समाजवादी–कृष्णकुमार श्रेष्ठ किसान ५१४९
एमाले– एकवाल मिया – ३६८९
स्वतन्त्र पार्टी– पवन चौधरी – १०९५