नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १५:२०:३६
काठमाडौं, ६ मंसिर | भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१५:२०:३६
2157