माधव नेपाल करिब १ हजार मतले पछि परे, एमालेका गुप्ता अग्रस्थानमा
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १६:१६:४८
६ मंसिर | रौतहट– १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पछि परेका छन् । उनी एमालेका अजयकुमार गुप्तासँग पछि परेका हुन् । पछिल्लो मत परिणाम अनुसार गुप्ताले ६ हजार ९ सय १८ मत प्राप्त गरेका छन् भने माधव नेपालले ६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् ।
यसअघि नेपाल अगाडि थिए । गुप्ता नेपालकै पहिलेका कार्यकर्ता हुन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१६:१६:४८
1277