इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ
प्रकाशित मिति: मंगलबार, मंसिर ०६, २०७९ | १७:१७:३०
काठमाडौं, ६ मंसिर | इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०६, २०७९ |
१७:१७:३०
2135