सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १४:१५:१८
काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१४:१५:१८
2839