संसद यात्राकाे पहिलो पाइला
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १४:३०:४०
काठमाडौं, ७ पुस |सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू । आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराउने छन् । सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१४:३०:४०
1717