१७ सांसद शपथ ग्रहण कार्यक्रममै आएनन्
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १५:३०:३१
काठमाडौं, ७ पुस । प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१५:३०:३१
2157