सांसदहरूकाे शपथ सकिएपछि जलपान समारोह
प्रकाशित मिति: बिहिबार, पौष ०७, २०७९ | १६:१५:२१
काठमाडौं, ७ पुस | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ । संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह हुने भएको हो । उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष ०७, २०७९ |
१६:१५:२१
3587