सूर्य थापा अघिअघि दुर्गा पछिपछि
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | ११:३२:२३
प्युठान, ७ मंसिर | प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
११:३२:२३
1761