उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १२:१३:०६
उदयपुर, ७ मंसिर | उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ । उनले ६६९३ मत प्राप्त गरेका छन् । कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतले ५५९८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १५११९ मतगणना भएको छ । साे क्षेत्रमा ३७ हजार ३२१ मत खसेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१२:१३:०६
5479