कास्की १ मा एमालेका गुरुङ विजयी भएका छन्
प्रकाशित मिति: शुक्रबार, मंसिर ०९, २०७९ | ११:२९:१३
९ मंसिर, काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०९, २०७९ |
११:२९:१३
1475