उपाध्यक्ष पौडेल र सचिव विश्वकर्मा प्रतिनिधि सभा सदस्य निर्वाचित
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ | २०:४३:३७
काठमाडौँ १० मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो ।
प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९ |
२०:४३:३७
837