अनमोलपछि धीरजको छायाँमा अदिति
प्रकाशित मिति: शनिबार, कार्तिक १२, २०७९ | १९:२८:३०
Warning: Undefined variable $post in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
Warning: Attempt to read property "ID" on null in /home/smabesi/public_html/wp-content/themes/Namuna_news_portal 2022-samabesi/functions.php on line 873
1 minute

अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृु’ मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो ।
सामाजिक सञ्जालमा सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा बसेर मोडलिङ गर्छिन् । थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । तर, यसको प्रभाव उनको करियरमा देखिदैन ।
प्रकाशित मिति : शनिबार, कार्तिक १२, २०७९ |
१९:२८:३०
1079