निर्वाचन निर्वाचन जस्तै भएन : अध्यक्ष ओली
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ | १६:५३:२५
काठमाडौँ, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचन निर्वाचन जस्तै नभएको बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममाआज चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । ओलीले बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई प्रशासनले पक्रेको आरोप पनि लगाए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १३, २०७९ |
१६:५३:२५
1013