सुनसरी ४ मा ३२२ मतले ज्ञानेन्द्र कार्की अगाडी
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | ९:२६:४१
काठमाडौँ, १४ मंसिर । तिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई कार्कीले ३२२ मतले पछि पारेका छन् । कार्कीले २५ हजार ९४४ मत ल्याउँदा कुसियैतको २५ हजार ६२२ मत आएको प्राप्त गरेका छन्।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
९:२६:४१
2861