१२ ठेकेदार कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १२:५१:३१
काठमाडौँ, १४ मंसिर । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१२:५१:३१
1343