२५ वर्षीया महिलामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९ | १४:०५:३८
काठमाडौँ, १४ मंसिर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई पक्राउ गरेको हो । प्रहरीले उनलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १४, २०७९ |
१४:०५:३८
1255