बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल
प्रकाशित मिति: मंगलबार, बैशाख २६, २०८० | ११:२५:४४
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हाे। जारी छलफलमा समसामयिक राजनीतिबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २६, २०८० |
११:२५:४४
2333