कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ | २१:३५:४४
झापाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गर्दै झापाली किसान । अण्डाको उचित मूल्य नपाएको भन्दै किसानले लेयर्स कुखुरा र अण्डा फालेर विरोध गरेका हुन् ।
प्रकाशित मिति : मंगलबार, माघ २४, २०७९ |
२१:३५:४४
3565