के मोटोपनले सौन्दर्यमा असर गर्छ ?
प्रकाशित मिति: सोमबार, बैशाख २५, २०८० | १५:१३:५३
काठमाडौं । यो प्रश्नको जिज्ञासा लागेर पाठक पत्रमा प्रवेश गर्नुभएकाहरुले पहिले केहि मोटा महिलाहरुका यी तस्वीरहरु हेर्नुहोस् । तस्वीर चर्चित अभिनेत्रीहरुका मोटा र पातला हुँदाका अवस्थाका हुन् । तपाईले यी तस्वीर हेर्दा कुनै कोणबाट कुरूप देख्नुभयो ? । हामीलाई विश्वास छ धेरैलाई नराम्रा मान्छे हेरेको महसुस भएको छैन । पातलो, गोरी र सामान्य उचाइका नारी नै सुन्दर हुन्छिन् भन्ने सौन्दर्यको परिभाषालाई सबैले स्वीकार गर्न सक्दैनन् ।
यसमा यथार्थता छैन । सौन्दर्यता हेराई अनुसार फरक हुन्छ । मानिस र स्वभाव अनुसार फरक छ । कसैलाई मोटा मन पर्छ । कसैलाई पातला मन पर्छ । त्यसैले सौन्दर्यमा मोटोपनले फरक पार्दैन। तपाईको मनोवृत्तिले महत्व राख्छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २५, २०८० |
१५:१३:५३
1255