चितवन , ६ मंसिर । चितवनको खैरहनीमा एक पुरुषको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा शव फेला परेको हो । नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडी अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। मृतकको पहिचान … Continue reading खैरहनीमा एक पुरुषको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed