बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच झडप,अश्रुग्याँस र पानीको फोहोरा प्रहार
प्रकाशित मिति: बिहिबार, मंसिर ०७, २०८० | १४:४१:२७
काठमाडौं , ७ मंसिर । बल्खुमा दुर्गा प्रसाई समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फाहोर प्रहार गरिरहेको छ । बल्खुको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०७, २०८० |
१४:४१:२७
6227