नक्कली शरणार्थी प्रकरणः आङटावाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
प्रकाशित मिति: सोमबार, जेठ ०१, २०८० | २१:२०:२२
काठमाडौँ । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रकाशित मिति : सोमबार, जेठ ०१, २०८० |
२१:२०:२२
3257