डाक्टर तोसिमा कार्की बन्ने भइन् स्वास्थ्य राज्यमन्त्री, आजै सपथ लिदै
प्रकाशित मिति: मंगलबार, माघ ०३, २०७९ | १२:०८:२१
काठमाडौं, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् । ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन्। मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्।
प्रकाशित मिति : मंगलबार, माघ ०३, २०७९ |
१२:०८:२१
2113