चितवन , ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले कांग्रेस गृहमन्त्री...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेविसंघका १५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै...
चितवन , ५ चैत । खैरहनी नगरपालिकाको न्यायिक समितिले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका छन् । विभिन्न वडामा मेलमिलाप कर्ताहरु अभाव भएकोले समितिले मेलमिलाप सम्बन्धी तालिम संचालन गरेको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुुख शशि कुमार खनियाले समाजमा साना...
चितवन , ६ चैत । सर्लाही प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले एउटा अमेरिकन पेस्तोल र ६ राउन्ड गोलिसहित दुईजनालाई सोमबार पक्राउ गरेको हो । सोमबार बेलुका सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा ६ मगर टोलबाट भारतको बिहार सितामढी बस्ने बर्ष २८ को सन्नी कुमार सिंह र बिहार मोतिहारी गगापिपरा बस्ने २४ वर्षको...