उपसभामुखको उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन
प्रकाशित मिति: शुक्रबार, माघ ०६, २०७९ | ८:३५:०३
काठमाडौं, ५ माघ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ ।
उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, माघ ०६, २०७९ |
८:३५:०३
2113