आज सुनको भाउ तोलामा ४ सयले बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ
प्रकाशित मिति: आइतबार, कार्तिक २३, २०८२ | १४:१७:१८
चितवन, २३ कार्तिक । आज सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ।
तर, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा पाँच रुपैयाँले घट्दै चाँदीको मूल्य तीन हजार १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३, २०८२ |
१४:१७:१८
749














