समाबेसी खबर डट कम फ्लो गर्नुहोस

दुर्घटना

धुलिखेल आगलागी : ९ लाख बराबरको क्षति

धुलिखेल आगलागी : ९ लाख बराबरको क्षति


काठमाडौँ । आज बिहान काभ्रेको धुलिखेलमा भएको आगलागीबाट ९ लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा भएको आगलागीका कारण पिठो पिस्ने मेसिन, हाते ट्य...

पर्सामा ट्रयाक्टर दुर्घटनामा परी वृद्धाको मृत्यु

पर्सामा ट्रयाक्टर दुर्घटनामा परी वृद्धाको मृत्यु


वीरगञ्ज (पर्सा) । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ । पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरम...

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु


चितवन । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाए...

उर्लाबारी आगलागी : मृत्यु हुनेकाे संख्या ३ पुग्यो

उर्लाबारी आगलागी : मृत्यु हुनेकाे संख्या ३ पुग्यो


काठमाडौं । लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका अर्का एक घाइतेको पनि मृत्यु भएको छ । यो सँगै उक्त आगलागी घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको ...

ढुङ्गा खसेर एक जनाको मृत्यु

ढुङ्गा खसेर एक जनाको मृत्यु


जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले ...

हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु


झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिवि...

बुर्किनामा भएको आक्रमणमा १५ जनाको मृत्यु

बुर्किनामा भएको आक्रमणमा १५ जनाको मृत्यु


अन्तर्राष्ट्रिय | पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन । पश्चिम अफ्रिकी मुलुक बुर्...

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते


धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन । सोमबार साँझ भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जन...

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु


त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षी...

मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट...