समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

बेलायतमा पाँच वर्षका बालकको कोरोना भाइरसका कारण मृत्यु

बेलायतमा पाँच वर्षका बालकको कोरोना भाइरसका कारण मृत्यु


बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु भएको छ। बेलायती मन्त्रीपरिषद कार्यालय मन्त्री माइकल गोवका अनुसार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका पाँच वर्षका बालकमा कोरोना भाइरसको संक्रम...

कञ्चनपुरका  संक्रमितसँगै अन्य १० जना आएका थिए

कञ्चनपुरका संक्रमितसँगै अन्य १० जना आएका थिए


महेन्द्रनगर, २२ चैत ।  सुदूरपश्चिममा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र...

कोरोना आफूमा सारेको भन्दै एक प्रमिले लिए प्रेमिकाको ज्यान

कोरोना आफूमा सारेको भन्दै एक प्रमिले लिए प्रेमिकाको ज्यान


एजेन्सी, २२ चैत । एक डाक्टरले कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण आफूमा सारेको भन्दै आफ्नो प्रेमिकाको ज्यान लिएका छन् । २८ बर्षिय डि पेसले प्रहरीलाई फोन गरी आफनै प्रमिकाको ज्यान लिएको जानकारी दि...

सरकारलाई काँग्रेसको प्रश्न : अझै साइत कुनै कि व्यापक परीक्षण गर्ने ?

सरकारलाई काँग्रेसको प्रश्न : अझै साइत कुनै कि व्यापक परीक्षण गर्ने ?


काठमाडौं,२२ चैत्र । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको व्यापक परीक्षणमा लाग्न सरकारलाई सुझाव दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक वि...

कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु

कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु


चैत २२ गते । कोरोना भाईरस सक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको असर प्रत्यक्ष रुपमा रगत संकलनमा परेको छ । जसका कारण चितवनमा रगतको अभाव सुरु भएको छ । लकडाउनका कारण रक्तदान कार्यक्रमनै गर्न नपाएपछि रग...

कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग

कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग


चैत २२ गते । खैरहनी नगरपालिकामा स्थापित कोरोना नियन्त्रण तथा राहत कोषका लागि श्रीकृष्ण प्रणामी मन्दिर वुढौलीले आर्थिक सहयोग गरेको छ । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अवलम्वन गर्दै कोरोना भाईरस नियन...

नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण


काठमाडौं , २२ चैत। नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९ ) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोर...

फ्रान्सले लैजान ठिक्क पारेको मास्क अमेरिकाले  अपहरण गर्दा

फ्रान्सले लैजान ठिक्क पारेको मास्क अमेरिकाले अपहरण गर्दा


काठमाडौं,२१ चैत्र । कोरोना भाइरसको कहरमा फसेको विश्वमा विचित्रका अनेकन घटना देख्न र सुन्न पर्ने भएको छ । यहाँ न कोही मित्र रहने भए न शत्रु नै । यस्तै घटना ब्यहोर्न परेको परेको छ फ्रान्सले । अनेकन मो...

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण


बहराइन,२१ चैत्र । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको हो। ...

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२७७ जनाको परिक्षण,६ जना संक्रमित, १२० जना आइसोलेसनमा

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२७७ जनाको परिक्षण,६ जना संक्रमित, १२० जना आइसोलेसनमा


काठमाडौं , २१ चैत्र । कोरोना भाइरस (कोभिड १९) को आशंकामा शुक्रबारसम्म १ हजार २७७ को परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज (शुक्रबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका ...