कास्कीमा बम विस्फोट

समाबेसी खबर
  |   
प्रकाशित मिति: कार्तिक २१, २०७६
64 Shares
कास्की , २१ कार्तिक । कास्कीमा बम विस्फोट भएको छ । उप निर्वाचनको लागि कास्कीमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको हो । निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
समाबेसी खबर
प्रकाशित मिति: कार्तिक २१, २०७६
64 Shares