बाघको छाला सहित चितवनमा तिनजना पक्राउ

समाबेसी खबर
  |   
प्रकाशित मिति: आश्विन ०८, २०७६
219 Shares
चितवन , ८ असोज बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । चितवन प्रहरीले बाघको छाला सहित तिनजनालाई नारायणगढबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको पुरा विवरण प्रहरीले केहिबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । https://www.samabesikhabar.com/2019/25/888/
समाबेसी खबर
प्रकाशित मिति: आश्विन ०८, २०७६
219 Shares
Footer ads