चितवनमा काटिएको हात भेटियो , अनुसन्धान हुँदै

समाबेसी खबर
  |   
प्रकाशित मिति: पुष १४, २०७६
79 Shares
चितवन , १४ पुस।  चितवनको भरतपुरमा मानिसको काटिएको हात फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चौबिसकोठी चोक नजिकको काटिएको हात फेला परेको हो । काटिएको हात फेला परेको र त्यसको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
समाबेसी खबर
प्रकाशित मिति: पुष १४, २०७६
79 Shares