चितवन ट्राफिक प्रमुखमा भट्ट

समाबेसी खबर
  |   
प्रकाशित मिति: पुष २१, २०७६
245 Shares
चितवन , २१ पुस। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रहरी निरिक्षक दयाकृष्ण भट्ट आएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत भट्टको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा काज सरुवा भएको हो । सम्पत्ती शुद्धिकरण आयोग ललितपुरमा सरुवा भएका ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक चन्द्र गिरीले आज रवाना बुझेर गएसँगै भट्ट हाजिर भएर ट्राफिक कार्यालय प्रमखुको जिम्मेवारी समालेका हुन् ।
समाबेसी खबर
प्रकाशित मिति: पुष २१, २०७६
245 Shares
Footer ads