एन्फा प्रवक्ता राईले दिए राजीनामा

Desk
  |   
प्रकाशित मिति: श्रावण १८, २०७८
183 Shares

काठमाडौं,१८ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।

प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष राजीनामा पत्र बुझाएका हुन् । 

राई राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ बीचको सन्दर्भमा एन्फाको कदमप्रति असन्तुष्ट थिए । 

प्रमुख प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेम्वाङलाई जोडेर उनकै कारण आफूले राजीनामा दिन लागेको समर्थकहरुलाई बताएका थिए । 

Desk
प्रकाशित मिति: श्रावण १८, २०७८
183 Shares
Footer ads