यश कुमारको तिम्रो मन सार्वजनिक

Samabesi2
  |   
प्रकाशित मिति: श्रावण ०१, २०७८
507 Shares

चितवन,१ श्रावण । 

२० वर्ष अघि निकै नै हिट नम्बरमा रहेको गीत "तिम्रो मन बदलिएछ" नयाँ भर्सनमा बले इन्टरटेग्मेन्ट युटुब च्यानल बाट आज श्रावण १ गते सार्वजनिक भएको छ । यस गीतका गायक यश कुमार आफै रहेका छन भने गायिका मिलन नेवार रहेका छन ।
  
नेपाली दर्शकले निकै नै रुचाएका जोडिलाइ यस म्युजिक भिडियोमा देख्न पाएका  छौ । सागर लम्साल "बले" र टिकटक बाट निकै भाईरल रहेका टुइन्स गर्ल प्रान्सी र प्रीज्मा खतिवडालाई मुख्य पात्रमा देख्न सकिन्छ । यस म्युजिक भिडियोको निर्देशन निकै नै चर्चित निर्देशक निकेश खड्काले गरेका छन ।   

बले र टुइन्स गर्लको यो सङ्गै एघारौं म्युजिक भिडियो रहेको सागर लम्साल बलेले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन ।  

samabesi2
प्रकाशित मिति: श्रावण ०१, २०७८
507 Shares
Footer ads