राप्तीमा एक पुरुषको हत्या, हत्या गरेको आरोपमा छिमेकी पक्राउ

Samabesi
  |   
प्रकाशित मिति: आश्विन ०१, २०७८
383 Shares

चितवन , असोज।  पुर्वीचितवनको राप्तीमा एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ९ स्थित शितल टोलमा स्थानीय अन्दाजी ५५ वर्षिय कान्छा लामाको हत्या भएको हो । शुक्रबार बेलुका उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लामाको हत्या गरेको आरोपमा प्रहरीले उनकै छिमेकी दशरथ ठकुरीलाई पक्राउ गरेको छ । 

 

samabesi
प्रकाशित मिति: आश्विन ०१, २०७८
383 Shares
Footer ads