चितवनमा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु,स्थानियद्धारा निकुञ्जको सेक्टर कार्यालयमा तोडफोड

समाबेसी खबर
  |   
प्रकाशित मिति: असार ०७, २०७८
75 Shares
चितवन , ७ असार। चितवनमा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी बर्ष ३२ की गिता अधिकारीको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जको नजिकै बाघले आक्रमण गर्दा समेत उद्धारमा ढिलाई गरेको भन्दै स्थानियले प्रदर्शन गरेका थिए । उनीहरुले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड समेत गरेका छन् । बाघलाई अहिले नियन्त्रणमा लिइएको छ ।
समाबेसी खबर
प्रकाशित मिति: असार ०७, २०७८
75 Shares