समाबेसी खबर डट कम फ्लो गर्नुहोस

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

समाबेसी संवाददाता    |   मंगलबार, बैशाख ०४, २०८१ | ११:५३:२६

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ । दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको...

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री

समाबेसी संवाददाता    |   सोमबार, बैशाख ०३, २०८१ | २१:३२:३०

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग...

प्रमुख समाचार

सबै हेर्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ । बढेको...

चितवन विशेष

सबै हेर्नुहोस्

रत्ननगर । चितवनको खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर सञ्चालनमा ल्याइएको उक्त बारको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले उद्घाटन गरेका छन् । पर्सा बजारमा दुई दशक अघिदेखि ध्रुव मम सञ्चालन गर्दै आएका कृष्णबहादुर श्रेष्ठ दम्पतीले स्तरीय होटलका रुपमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् ।...

काठमाडौँ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण...

राजनीति

सिफारिस

अन्तर्राष्ट्रिय