चितवन, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न सरकारले नयाँ नियमावली ल्याउने तयारी गरेको बताएका छन् । आइतबार आ...
चितवन, १० जेठ । कृषि सामग्री कम्पनी लिमिटेडको महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल किसानलाई पुनः वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । शाखाले सहकारी संस्थामार्फत मल उपलब्ध गराउन नयाँ कोटा निर्धारणको तयारी अघि बढाएको हो । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात...
चितवन, ०८ जेठ । बुद्ध एयरले चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन हुँदै आएको उडान सेवा बन्द गरेको छ । बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार विगत एक महिनादेखि उडान रोकिएको हो । यात्रु संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिन सडकखण्ड सहज बनेपछि यात्रुहरू सडकमार्ग रोज्न थालेकाले उडान स्थगित गरिएको...
चितवन, ०८ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for May 22, 2026 Fixed by Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buy Sell usd (U.S....