मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक
  प्रकाशित मिति:  मंगलबार, कार्तिक १८, २०८२ |  १६:१३:१६                                                                
                              
चितवन, १८ कार्तिक । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
  
		 		  प्रकाशित मिति :    मंगलबार, कार्तिक १८, २०८२ |   
			 १६:१३:१६                                
                                 397                                
                                
                                 
                                
       
						  
					
    



























