प्रमुख समाचार
घर–कोठा भाडाको झन्झट अन्त्य गर्दै ‘ईभाडा’ (eBhada)
काठमाडौँ । नेपालमा घर तथा कोठा खोज्ने र भाडामा दिने प्रक्रियालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल प्लेटफर्म “ईभाडा” (www.ebhada.com) ले आफ्नो सेवा विस्तार गरेको छ। सासा इन...
बाढीपीडितका लागि उद्योग वाणिज्य संघ खैरहनीद्वारा १ लाख ४२ हजार रुपैयाँ सहयोग
१६ भदौ , चितवन । उद्योग वाणिज्य संघ खैरहनीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । संघले बाढीपीडितको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत पठाउने गरि आज १ ला...
टोर्नाडोले फ्रान्सको पोमासमा तहसनहस, ४१ जना घाइते
चितवन, ०९ भाद्र । फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा आएको भीषण टोर्नाडोले पोमास गाउँमा ठूलो क्षति पुर्याएको छ। आँधीबाट करिब ३०० घर प्रभावित भएका छन् भने ४१ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनु...
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, कारोबार ४ अर्बमाथि
चितवन, ०९ भाद्र । नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा झरेको हो। सोमबार पनि नेप्से १९.१३ अंकले घटेको थियो। मंगलबार बजारमा ३५७ कम्पनीका सेय...
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ
चितवन, ०९ भाद्र । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपा...
आज सुनचाँदीको मूल्य घट्यो
चितवन, ०९ भाद्र । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीक...
प्रतिनिधिसभा बैठक आज नबस्ने
चितवन, ०९ भाद्र । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (भदौ ९) दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक आज बस्न नसक्ने जनाएको हो। ...
नेप्से १९ अंकले घट्यो, कारोबार ३ अर्ब २३ करोड
चितवन, ०८ भाद्र । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ अंकमा बन्द भएको हो। आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँद...
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
चितवन, ०८ भाद्र । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन्। ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन...
बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ
चितवन, ०८ भाद्र । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। बारा प्रहरीका अनुसार पक्राउ परेका प...








