प्रमुख समाचार
चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
चितवन । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका-१ स्थित तरकारी चोकमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ...
करेन्ट लागेर एक जनाको मृत्यु
चितवन, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो । भिना...
काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति धिरज सेठ
चितवन, ३१ साउन । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने भ्रमणका लागि नेपाल आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी आइतबार काठमाडाैं आइपुगेका हुन् । काठमाडौं बसाइँका क्रममा प्...
विदेश जानु युवाको बाध्यता होइन, रोजाइ बन्नुपर्छ : विदुषी राणा
चितवन, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा उद्यमी विदुषी राणाले नेपाली युवाले विदेश जानुपर्ने अवस्था बाध्यता नभई रोजाइ बन्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ...
मन्त्री मेहताद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित जग्गा अवलोकन
चितवन, ३१ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गरेकी छन्। अवलोकनका क्रममा उनले प्रतिष्...
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानुन खारेज
चितवन, ३१ साउन । फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ। परिषद्ले उक्त प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति तथा सञ्चार स...
न्यायालयले बचाउँदा नेपाल आउन पाएँ : देउवा
चितवन, ३१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् । आज उनले काठमाडौँमा भएको सम्मलेनको समापनका क्रममा बोल्दै उनले अहिले पनि आफुलाई न्यायाल...
चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट ६० वर्षीय घाइते
चितवन, ३१ साउन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। आज बिहान करिब ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गर्दा उनको तिघ्र...
परराष्ट्र मन्त्री खनालद्वारा स्वतन्त्रता दिवसको शुभकामना
चितवन, ३० साउन । परराष्ट्र मन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस। जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका...
आलडाँडामा पुग्यो केन्द्रीय विद्युत् प्रसारण लाइन
चितवन, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम...









